११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाको प्रशंसा

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग आज  अमेरिकी राजदूत डीन रिचर्ड आर. थम्पसनले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । भेटमा विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा भएकाे छ ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको नियुक्ति सम्बन्धमा अमेरिकी राजदूतले दिनुभएको बधाई एवं शुभकामनाका लागि उपप्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।  उपप्रधानमन्त्रीले नेपाल र अमेरिका बीच…