आईएमई पे र चन्द्रागिरि हिल्सवीच फिल द एयर नामक अफर सार्वजनिक गरिएको छ। अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एपमार्फत काट्नेलाई चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्रदान गरिने भएको हो। सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ…