क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएपछि नफिजले अग्रसरता लिएर रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुद्धनगर टोल सुधार समितिको प्रांगण (सुवर्ण पार्क)मा आयोजित रक्तदान कार्यक्रममा तीन दर्जन व्यक्तिले रक्तदान गरेका थिए । काठमाडौं महानगरपालिकाको सहयोग तथा…