https://www.youtube.com/watch?v=R1V5gKnMeFA&t=20s कृषि विकास बैंक कर्मचारी संघ, नेपालले वाढी पिडितका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघले बाढी पिडितका लागि आज एक कार्यक्रमबीच आर्थिक सहयोग गरेको हो । संघले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा उपहार कार्यक्रम तथा खेलाडी सम्मान कार्यक्रम समेत…