सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । शहीद दिवसको अवसरमा सोमबार सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले राष्ट्र निर्माणका क्रममा ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नु पर्ने उल्लेख गरेका छन् ।…