१८ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय खेलकुद विकास कसूरमा संलग्नहरु पक्राउ

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका-३ बस्ने ४१ वर्षीय महवुव आलम र बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने २० वर्षीय मोहमद आदिल आलम रहेका छन् । उनीहरुमध्ये महवुव मोरङ बिराटनगर महानगरपालिका-१ शान्ति चोकबाट र मोहमद सप्तरी राजविराज नगरपालिका-५ लंका टोलबाट…