प्रधानमन्त्री प्रचण्डको प्रेस विज्ञमा पत्रकार मनहरि तिमिल्सिना समर नियुक्त भएका छन् । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुुदाँ समेत तिमिल्सिनाले प्रधानमन्त्रीको सचिवालय रहि काम गरेका हुन । पार्टीको घोषणा पत्र लेखनमा समेत उनी संलग्न थिए । माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष समेत रहेका पर्वत जिल्ला मोदी गाँउपालिका राम्जा घर भएका तिमिल्सिना माक्र्सवादी दर्शनका जानकार तथा प्रशिक्षक समेत…