कास्कीको पोखरा विमान दुर्घटनास्थलबाट अहिलेसम्म ६२ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो जनाएका हुन । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् सेतीको खोचमा शवहरु खसेकाले समयमै उद्दारका…