काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ गरेको भोलिपल्टै मिश्र प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भएको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्। मिश्रले प्रचण्डलाई अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई…