काठमाडौँ, असोज ८ गते । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ । सोमबार प्रतितोला रु. एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली…