४ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

म ज्युँदो हुँदै कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्छु: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदै हुँदै पुनः एकपटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौतमले आफ्नो उद्धेश्य नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउने रहेकाले त्यसअनुरूप काम पनि गरिरहेको बताए। उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफूबाहेक अरुले भुमिका खेल्न नसक्ने पनि दाबी गरे। ‘उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ, म…