नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक/पत्रकार अजय शर्माले सो विषयमाथि पावरप्वान्टमार्फतत प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिमा शर्माले एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा चर्चा गर्नुभएको थियो । शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभएको थियो । उहाँले…