४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भैँसेपाटीको एक होस्टलमा मृत भेटिए युवक

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् । डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता नरेस सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार खाटमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानमा मर्डीमा छारे रोगको पुरानो समस्या रहेको र मृत्युको कारण शंकास्पद नदेखिएको प्रहरीले जनाएको…