५ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

फिदिम, भदौ १७ गते । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनकुमार तामाङकी श्रीमती लक्षिमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । मृतकको शव जिल्ला अस्पताल ल्याएर सोमबार पोष्टमार्टम पछि आफन्तलाई बुझाइको प्रहरीले जनाएको छ ।…