३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु पछि शोक बिदा

खोटाङ, साउन ३२ गते । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ । शुक्रवार (आज) गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रीदेवी नेवारको पहिरोले पुरिएर मृत्यु…