उर्लाबारी, साउन ३१ गते । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो । विद्यालयबाट साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई विषालु सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताउनु…