काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै आजको लागि बोलाइएको बैठक सारेको छ । आज बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकको तयारी नपुगेको भन्दै सारिएको उहाँको भनाइ छ । हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय…