मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तत्कालीन सचिव डा। नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा सिंहसहितका कर्मचारी र कृषि फर्मका सञ्चालकविरुद्ध नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी एक करोड रुपैयाँ अनुदानबापत भुक्तानी गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बिहीबार विशेषका अध्यक्ष टेकबहादुर कुँवर…