काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताउनु भएको छ । आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र शुरु गरिएका कामहरु सक्नेकुरा प्राथमिकतामा रहेको बताउनु भएको छन् । यस्तै ,उहाँले अहिले संधै काम भइरहेको…