एसीसी वुमन्स एशिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दैछ । नेपाल र पाकिस्तान बीचको खेल श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालाममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले युएई माथी ६ विकेटले जित हात पारेका थियो । पाकिस्तान आफ्नो पहिलो पहिलो खेलमा भारतसँग ३५ बल बाँकी रहँदा ७ विकेटले पराजित…