थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् । मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन । थाइल्याण्डका प्रधानमन्त्री श्रेष्ठ थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश…