काठमाडौं, १ श्रावण २०८१ । नवलपरासी पूर्व मध्यविन्दु १२ तमासपुर स्थित नारायणी नदीमा दुई जनाको शव फेला परेको छ । आज मंगलबार दिउँसो अन्दाजी ३५/४० वर्षीय महिलाको शव फेला परेको छ, भने भरखरै पूर्वी नवलपरासीको गैडाकोट १० खरखरे नजिक ४०/४२ वर्षको पुरुषको शव भेटिएको प्रहरीले जनाकारी दिएको छ । तर ती व्यक्ति यात्रु हुन् वा…