सरकारले काठमाडौँ महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सह सचिव प्रदीप परियारलाई पठाएको छ। मन्त्रिपरिषद्को बैठकले पर्वत फलेवास खानीगाँउ स्थायी घर भएका परियारलाई महानगरमा पठाउने निर्णय गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गरिएको छ। पछिल्लो समय महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेन र अधिकारीबिच खटनपन सुरु भएको थियो। शाहले अधिकारीलाई जसरी पनि…