४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ककनी र धुनीबेँसीको ल्यान्डफिलमा फोहोर फाल्न रोक

संघीय सरकार र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्न चासो नदिएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङ धुनीबेँसीका बासिन्दाले पुनः आन्दोलनको तयारी गरेका छन् । उनीहरूले सोमबारदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने थलो बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरका कन्टेनर प्रवेशमा रोक लगाउने जनाएका छन् । यसअघि स्थानीयवासीले फोहोर र मानव सँगसँगै नराख्न संघीय मन्त्रालयलाई पटक–पटक…