३ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको हृदयाघातबाट निधन

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ।तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो। कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। गौरीशंकर गाउँपालिका– ६ चंखु स्थायी घर भएका तामाङको आज निधन भएको हो। स्वास्थ्यमा…