नगरपालिकाको नामकरण गरीनुको बिशेषता झल्काउने महत्वपूर्ण ऐतिहाासिक तथ्य: वि.सं १५ औं शताब्दीमा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेका थिए । उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई छोराहरुको अशंमा ६ टुक्रा गर्नुपरेको थियो पाल्पालाई । समयको फेरले गर्दा त्यही राज्य पनि टुक्रिदै चोइटिदै जाँदा पूर्वतिर पाल्पादेखि टुक्रिएको मकवानपुरले टुक्रामा परेर चौदण्डीगढी हुन…