शिक्षा र स्वास्थ्य क्षेत्र सेवा नभई व्यापार बन्दै जानु चिन्ताको विषय भएको सामाजिक अगुवाहरूले आरोप लगाएका छन् । उनीहरूले सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्नेमा सरकार आफै व्यापारी बन्दै गएको भन्दै यो अवस्था देशकै लागि दूर्भाग्यपूर्ण भएको समेत टिप्पणी गरेका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको शुक्रवार आयोजित ४२ वार्षिकोत्सवका अवसरमा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला…