नेपालको संबैधानिक र राजनैतिक विभाजन अनुसार ७७ जिल्ला मध्ये जुम्ला जिल्ला पनि एक हो । नेपाल सरकारको मिती २०७३ साल फागुन महिनाको २७ गते नेपाल राजपत्रमा सूचना प्रकासित गरि नेपालमा ७४४ स्थानिय तह रहने ब्याबस्था गरेको थियो । जस अनुसार जुम्लामा एक नगरपालिका र सात गाउँपालीका गठन भएकोमा सो मध्ये एक चन्दननाथ नगरपालिका पनि हो…