२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने मन्त्री गिरीको प्रतिवद्वता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा विकराल समस्या रहेको भन्दै ती समस्या समाधान गर्ने र आम नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने प्रतिवद्वता जनाएका छन् । शनिबार स्वास्थ्य पत्रकार मन्चको आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्र विपन्नको पहुँचमा पुर्‍याउने पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको बताए । मन्त्री गिरीले विकृती, अभाव र अनुतर्दायित्व…