राष्ट्रिय स्वतन्त्र पार्टीले तलवको झण्डै आधा तलव लेवि उठाउने भएको छ । कुनै बेला सांसदबाट मासिक लेबी उठाउने एमालेलाई समेत पछि पारेको हो । प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउने भएको हो…