३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रियुगा नगरपालिकाबाट प्रगति विवरण सार्वजनिक

उदयपुरको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार वस्नेतले अपर्याप्त बजेटका कारण स्थानीय तहका जनताको आवश्यक्ताअनुसार विकास निर्माणका योजनाहरु सञ्चालन गरी काम गर्न नसकिएको बताउनुभएको छ । नगर प्रमुख वस्नेतले स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित त्रियुगा नगरपालिकाका जनप्रतिनिधिहरुको एक वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा नगरपालिकाले भएगरेका विकास निर्माणको कामको समीक्षा तथा प्रगति सार्वजनिकीकरणका लागि विहीबार गाईघाटमा आयोजित पत्रकार…