राजावादी सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने गोकर्ण शाही गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि संलग्न रहेको बताएका छन् । प्रहरीसँगको बयानका क्रममा उनले आफू पनि उक्त आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । उनले तारा राजावादीसहितको समूहमा…