१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाधिवेशन गर्न एनआरएनएलाई परराष्ट्रमन्त्री साउदको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उहाँले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आउनु भएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिनुभयो । “हाम्रो…