जनार्जन खत्री आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन् । चालू आर्थिक वर्ष २०७९–८० सक्किन अब करिव एक महिना बाँकी रहँदा तालाबन्दीका कारण हरिपूर्वा नगरपालिकामा कुनै योजना सञ्चालन हुन नसकेको हो । यो वर्ष नगरको करोडौँ विकास बजेट खर्च नहुने अवस्था…