चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ९बिहीबार० भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बुधवार दिउँसो दिल्ली अवतरण हुनुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गर्नुभएको थियो । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबिच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबिच आधा घण्टा…