१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाकी सांसद सोविता गौतमको प्रधानमन्त्री प्रचण्डका भान्जासंग विवाह

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह भएको बताइएको छ । सांसद गौतमले विवाहमा आफनो पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् । पारिवारिक स्रोतका अनुसार विवाह गरेर सांसद गौतम जापान गएकी हुन । चितवनका गृहेन्द्र र…