नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले भ्रष्टाचारीको कुनै पनि पार्टी र जात नहुने भन्दै सवै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज आयोजना गरेको जनसंगठनका पदाधिकारीको भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘नक्कली शरणार्थी बनाउने, नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउनेहरुमाथि कडा भन्दा कडा कार्वाही…