सामुदायिक वन उपभोक्ता महासंघको सातौ राष्ट्रिय महाधिवेशनमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को वक्तब्य ९ जेठ २०८०, काठमाडौं कार्यक्रमका अध्यक्ष ज्यू, उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)का पदाधिकारीहरु, सरकारी तथा अन्य सरोकारवाला निकायबाट उपस्थित प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता महासंघको सातौ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरिबाट उपस्थित हुनुभएका सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु, बिदेशी…