२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनआन्दोलनका घाइते ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

जनआन्दोलन २०६२(०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उहाँको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ ६ः१८ बजे मृत्यु भएको हो । १८ वर्ष अघि अर्थात् वि सं। २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते हुनु भएको थियो…