१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस नेता भण्डारी स्वास्थ उपचारपछि आइतबार नेपाल आउने

नेपाली काँग्रेसका नेता एवम् गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी उपचारपछि नेपाल आउने भएका छन् । गत फागुन ३ गते नेपालमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचारका क्रममा पुुगेका थिए । भण्डारीलाई त्यहाँका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भण्डारीका स्वकीय सचिव वोधराज कण्डेलले जनाएका छन् ।…