१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छुः नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताउनुभएको छ। शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताउनुभयो।उहाँले शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बतउनुभयो। उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय एकतालाई मजबुत…