२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हास्य कलाकार म्याकुरी पक्राउ

हास्य कलाकार पवन खतिवडा म्याकुरी पक्राउ परेका छन्। मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर १ स्थित एक होटलबाट खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बेलबारी ४ का जीवन कार्कीलाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। होटलमा साथीहरूसँगै मदिरा सेवन गरी होहल्ला गर्दै कुटपिटमा उत्रिएपछि प्रहरीले उनलार्इ नियन्त्रणमा…