काठमाडौं । सरकारी रकम अपचलनमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई केही थाहा नभएको बताएका छन् ।श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकोले नाम जोड्नु गलत भएको उनको…