राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री पाए सरकारमा सहभाागी हुने भएको छ । रास्वपालेसत्ता गठबन्धनका दलहरूसँग भएको पुरानो सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने निर्णय गरेको हो । केही सहमति भएमा पुनः सरकारमा सहभागी हुने बताएको हो । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उपप्रधानमन्त्री र गृह पाए फेरि सरकारमा सहभागी हुन खुला रहेको…