संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासन भित्र सुधार गर्नका लागि थप कदम चालेको छ । सिनियर कर्मचारीलाई बरन्डामा थन्क्याउने तर आफ्नो अनुकुलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासन भित्र विकृती देखिएको ठहर गर्दै मन्त्री अमनलाल मोदीले यस्तो अवस्थाको अन्त्य गर्न पहल गरेका हुन् । मन्त्री मोदीले संघीय मामिला तथा सामान्य प्रशासन…