संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । स्व। आचार्यको २५बुँदे माग पूरा गर्न माग गर्दै बुधबार माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको हो । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग सम्बोधन गरी न्याय…