सत्ता बाँडफाँडमा नेकपा एमालेले ८ मन्त्रालय पाउने भएको छ । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिन सहमति भएको छ । रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा वा स्वास्थ्य र श्रम मन्त्रालय पाउने भएको छ । राप्रपालाई ३ मन्त्रालय । अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री, अन्य सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको…