काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको नवगठीत केन्द्रीय समितिको बैठक श्रावण २७, २८, २९ र ३० गते बस्ने भएको छ । उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमापार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरिने छ । त्यस्तै वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीतितथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका…