काठमाडौं, ७ साउन २०८१ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ । बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । प्रतिनिधिसभा नियमावलीको नियम ५६…