१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, स्वास्थ्यमा प्रदीप, पर्यटनमा बद्री

काठमाडौं, असार ३१ गते । नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।